SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा १६ वर्ष मुनिका लागि सोसल मिडिया ब्यान: पहिलो महिना कत्तिको प्रभावकारी भयो?

Social media app logos seen on the screen of a phone outside Parliament House in Canberra (AAP)
Social media app logos seen on the screen of a phone outside Parliament House in Canberra Source: AAP / LUKAS COCH/AAPIMAGE

अस्ट्रेलियामा विश्वकै पहिलो १६ वर्ष मुनिका बालबालिका माथिको सोसल मिडिया प्रतिबन्ध लागु हुँदा, एक महिनाको अवधिमा ४७ लाख भन्दा बढी सोसल मिडिया अकाउन्टहरु बन्द गरिएको, हटाइएको वा प्रतिबन्धित भएको एक तथ्याङ्कले देखाएको छ। गएका केही हप्ता यता सोसल मिडिया प्रयोगकर्ता माथि देखिएको नयाँ खतरालाई सम्बोधन गर्न विभिन्न देशहरू अघि बढिरहँदा, अस्ट्रेलियामा लागू भएको सुधार सबैका लागि चासोको विषय बनिरहेको छ। एक रिपोर्ट।

Published

By Camille Bianchi

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा विश्वकै पहिलो १६ वर्ष मुनिका बालबालिका माथिको सोसल मिडिया प्रतिबन्ध लागु हुँदा, एक महिनाको अवधिमा ४७ लाख भन्दा बढी सोसल मिडिया अकाउन्टहरु बन्द गरिएको, हटाइएको वा प्रतिबन्धित भएको एक तथ्याङ्कले देखाएको छ। गएका केही हप्ता यता सोसल मिडिया प्रयोगकर्ता माथि देखिएको नयाँ खतरालाई सम्बोधन गर्न विभिन्न देशहरू अघि बढिरहँदा, अस्ट्रेलियामा लागू भएको सुधार सबैका लागि चासोको विषय बनिरहेको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now