A smartphone displays a folder of social media applications, including TikTok, Instagram, Facebook, X, Snapchat, and YouTube, with a "no under-16" sign in the background. Source: NurPhoto / NurPhoto/NurPhoto via Getty Images
अस्ट्रेलियाको इ-सेफ्टी कमिसनले १६ वर्षमुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै सोसल मिडिया कम्पनीहरू विरुद्ध मुद्दा हाल्ने चेतावनी दिँदै गर्दा विज्ञहरूले भने यस्ता कम्पनीहरूको व्यवहार परिवर्तन गर्न विश्वव्यापी दबाबको आवश्यकता औँल्याएका छन्। डिसेम्बर १० सन् २०२५ देखि लागू भएको प्रतिबन्धका नियमहरू केही ठुला सोसल मिडिया प्लेटफर्महरूले पालना नगरेको आशङ्का गरिएको हो। यसबारे थप रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।