SKIP TO MAIN CONTENT

यो वर्ष पनि विद्यार्थी लगायतका अस्थायी भिसा वाहकहरु अस्ट्रेलिया आउन नपाउने सम्भावना

Nepali Repatriation Flight
Source: AAP

प्रधानमन्त्री स्कट मोरिसनले यस वर्षको अन्त्यसम्ममा अस्ट्रेलियामा सबैले कोरोनाभाइरस विरुद्धको खोप पाउने सरकारी लक्ष्य पूरा नहुने स्वीकार गरेदेखि - यो वर्ष पनि विद्यार्थी लगायतका अस्थायी भिसा वाहकहरु अस्ट्रेलिया आउन नपाउने सम्भावना बढ्दै गएको छ।

Published

Updated

By सेवा भट्टराई

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री स्कट मोरिसनले यस वर्षको अन्त्यसम्ममा अस्ट्रेलियामा सबैले कोरोनाभाइरस विरुद्धको खोप पाउने सरकारी लक्ष्य पूरा नहुने स्वीकार गरेदेखि - यो वर्ष पनि विद्यार्थी लगायतका अस्थायी भिसा वाहकहरु अस्ट्रेलिया आउन नपाउने सम्भावना बढ्दै गएको छ।

रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्

गत वर्ष कोरोनाभाइरसको महामारीका कारण भन्दै सरकारद्वारा अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पछि - त्यस भन्दा अगाडी अस्ट्रेलियाबाट विभिन्न कारणबस नेपाल गएका मानिसहरू पनि - अहिलेसम्म फर्कन पाएका छैनन्। 

त्यस्तै अवस्थामा रहेका व्यक्तिहरुसँगको कुराकानी सहित नेपाल सम्वाददाता सेवा भट्टराईबाट एक रिपोर्ट।

पुरा रिपोर्ट हेर्नुहोस्:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now