SKIP TO MAIN CONTENT

"अस्ट्रेलियालाई उच्च अध्ययनको असल गन्तव्य मान्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या धेरै छ"

Sagar Pathak, Lisa Bolton and Anjana Rauniyar
Source: Sagar Pathak, Lisa Bolton and Anjana Rauniyar

सन् २०२० को अगस्ट तथा सेप्टेम्बर महिनामा करिब ८७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग लिएको “२०२० इन्टरनेश्नल स्टुडेन्ट एक्सपेरिएन्स सर्भे” नामक एक सर्वेक्षणका अनुसार झन्डै ९१ प्रतिशतले अस्ट्रेलियामा आफ्नो बसोबासको अनुभव निकै राम्रो रहेको बताएका थिए।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सन् २०२० को अगस्ट तथा सेप्टेम्बर महिनामा करिब ८७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग लिएको “२०२० इन्टरनेश्नल स्टुडेन्ट एक्सपेरिएन्स सर्भे” नामक एक सर्वेक्षणका अनुसार झन्डै ९१ प्रतिशतले अस्ट्रेलियामा आफ्नो बसोबासको अनुभव निकै राम्रो रहेको बताएका थिए।

तर, नेपाली विद्यार्थीका लागि चाहिँ अस्ट्रेलिया किन आकर्षित गन्तव्य बन्ने गरेको छ भन्ने बारे हामीले उक्त सर्वेक्षणको नेतृत्व गरेकी लिसा बोल्टन लगायत दुई नेपाली विद्यार्थीहरू - अञ्जना रौनियार र सागर पाठकसँग गरेको कुराकानी।

कुराकानी सुन्नुहोस्: "अस्ट्रेलियालाई उच्च अध्ययनको असल गन्तव्य मान्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या धेरै छ"हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now