महिला डीजेहरूको (DJ) सङ्ख्या निक्कै कम रहेको भन्ने गरिन्छ। रातीको काम र निमयमित आमदानी नहुने भएकाले पनि धेरै महिलाहरू यसप्रति आकर्षित नभएको बताइन्छ। तर २१ वर्षे शालु महर्जन भने १२ कक्षा पास गरे देखिनै यो क्षेत्रमा काम गरी रहेको बताउँछिन्। आज हामीले डिजे क्वीनको (DJ Quinn) नामले चिनिने शालु महर्जनसँग कुराकानी गरेका छौँ।
हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Share





![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)