SKIP TO MAIN CONTENT

मेलबर्नमा दिदीबहिनी समाजले मनायो तिहार र म्ह: पुजा

MicrosoftTeams-image (6).png
In a delightful convergence of traditions, the Rockbank Community Hall in Western Melbourne became a festive hub last Tuesday as the Didi Bhai Samaj Victoria organised a special program commemorating both Tihar and Mha Puja. Source: SBS / Abhas Parajuli

गत मङ्गलवार पश्चिमी मेलबर्न स्थित रकब्याङ्क कम्युनिटी हलमा दिदी बहिनी समाज भिक्टोरियाले म्ह: पूजा लगायत तिहारको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। मेल्टन सिटी काउन्सिलका मेयर लगायत थुप्रै कर्मचारी एवं पदाधिकारीहरूले भाग लिएको कार्यक्रममा नेपालीको सांस्कृतिक पर्व तिहारका साथै नेवारी समुदायले मनाउने म्ह: पूजाको महत्त्व बारे पनि प्रकाश पारिएको थियो। कार्यक्रम आयोजक, मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी मज्डिक सहित त्यहाँ उपस्थित नेपाली समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत मङ्गलवार पश्चिमी मेलबर्न स्थित रकब्याङ्क कम्युनिटी हलमा दिदी बहिनी समाज भिक्टोरियाले म्ह: पूजा लगायत तिहारको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। मेल्टन सिटी काउन्सिलका मेयर लगायत थुप्रै कर्मचारी एवं पदाधिकारीहरूले भाग लिएको कार्यक्रममा नेपालीको सांस्कृतिक पर्व तिहारका साथै नेवारी समुदायले मनाउने म्ह: पूजाको महत्त्व बारे पनि प्रकाश पारिएको थियो। कार्यक्रम आयोजक, मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी मज्डिक सहित त्यहाँ उपस्थित नेपाली समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now