SKIP TO MAIN CONTENT

भूतपूर्व राजपरिवारका लागि गाएको स्मरणका साथ मालश्री गानको विधा सम्हालेका यी मङ्गलिनी

Malanginis Rohita Suwal and Dhan Kumari Dangol share their experience of singing Malshree songs.
Malanginis Rohita Suwal and Dhan Kumari Dangol share their experience of singing Malshree songs. Source: SBS / Sewa Bhattarai

दशैँको सातौँ दिन नेपालको हनुमान ढोकामा फूलपाती भित्र्याइन्छ, र त्यो कामलाई उत्सवका रूपमा मनाउँदै थुप्रै साङ्गीतिक टोलीले गाउने र बजाउने गरेका छन्। तिनै मध्ये एक हुन्, मङ्गलिनीको टोली, जसले दशैँभरि नै हनुमान ढोकाको दशैँ घरमा मङ्गल गीत पनि गाउने गरेका छन्। हाल नेपालमा नौ जना मङ्गलिनी रहेका छन्, जस मध्ये छ जनाले भूतपूर्व राजपरिवारका शुभ अवसरहरूमा समेत मङ्गल गान गाउने गरेका थिए। यो विशेष विधा सम्हालेर बसेका दुई जना मङ्गलिनी रोहिता सुवाल र धनकुमारी डङ्गोलसँग नेपाल संवाददाता सेवा भट्टराईले दशैँका अवसरमा गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

दशैँको सातौँ दिन नेपालको हनुमान ढोकामा फूलपाती भित्र्याइन्छ, र त्यो कामलाई उत्सवका रूपमा मनाउँदै थुप्रै साङ्गीतिक टोलीले गाउने र बजाउने गरेका छन्। तिनै मध्ये एक हुन्, मङ्गलिनीको टोली, जसले दशैँभरि नै हनुमान ढोकाको दशैँ घरमा मङ्गल गीत पनि गाउने गरेका छन्। हाल नेपालमा नौ जना मङ्गलिनी रहेका छन्, जस मध्ये छ जनाले भूतपूर्व राजपरिवारका शुभ अवसरहरूमा समेत मङ्गल गान गाउने गरेका थिए। यो विशेष विधा सम्हालेर बसेका दुई जना मङ्गलिनी रोहिता सुवाल र धनकुमारी डङ्गोलसँग नेपाल संवाददाता सेवा भट्टराईले दशैँका अवसरमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now