तिहारका बेलामा मात्र खेलिने देउसी-भैलोका गीतहरू यस चाडको महत्वपूर्ण हिस्सा बन्दै आएको छ। नेपाली लोक परम्परासँग जोडिएका यस्ता लोकप्रिय देउसी-भैलोका गीतहरू पछिल्लो समयमा पुस्ता हस्तान्तरणसँगै फरक शैलीमा गाइन थालेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्षसँग राधिका हमालले बताएकी छिन्। नेपाल संवाददाता प्रतीक्षा दुलालले हमालसँग देउसी-भैलो, तिहार‚ र लोक सङ्गीतबारे गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





