SKIP TO MAIN CONTENT

'नेपालको जस्तो त के हुन्थ्यो!': अस्ट्रेलियामा चाडपर्वको लहर

Dashain Rockbank 2.png
Attendees at a cultural festival at Sri Durga Temple in Deanside, Victoria. Credit: SBS Nepali / Dinita Rishal

आइतवार, २९ अक्टोबरमा मेलबर्नको डीनसाइडस्थित श्री दुर्गा मन्दिरमा आयोजना भएको दसैँको कार्यक्रममा नेपाली लगायत अन्य दक्षिण एसियाली तथा अन्य विविध पृष्ठभूमिका मानिसहरू पुगेका थिए। उक्त कार्यक्रममा वर्षेनी आउने गरेका केही सहभागी तथा अस्ट्रेलियामा पहिलो दशैँ मनाएका व्यक्तिहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

आइतवार, २९ अक्टोबरमा मेलबर्नको डीनसाइडस्थित श्री दुर्गा मन्दिरमा आयोजना भएको दसैँको कार्यक्रममा नेपाली लगायत अन्य दक्षिण एसियाली तथा अन्य विविध पृष्ठभूमिका मानिसहरू पुगेका थिए। उक्त कार्यक्रममा वर्षेनी आउने गरेका केही सहभागी तथा अस्ट्रेलियामा पहिलो दशैँ मनाएका व्यक्तिहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now