SKIP TO MAIN CONTENT

अस्ट्रेलिया घुम्न आएका अभिभावक भन्छन्, 'एउटा घर किनेर बस्दा जीवनभरको कमाई सकिने रैछ'

nepali in festival.png
Many Nepali community members visited the 'Deepawali Festival' at Castle Hill Showground on Sunday. Credit: SBS Nepali/ Krishna Pokhrel

आइतवार, २९ अक्टोबरका दिन सिड्नीको क्यासलहिल शोग्राउन्डमा अस्ट्रेलियामा बस्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै दीपावली मेलाको आयोजना भएको छ। नेपाली समुदायको ठुलो पर्व दशैँ सकिएसँगै, अर्को ठुलो चाड तिहार आँउदै गर्दा, अन्य दक्षिण एसियाली समुदायले समेत दीपावली पर्वलाई विभिन्न नामबाट मनाउने गर्दछन्। आइतवारको कार्यक्रम र्हेन नेपाली समुदायका केही सदस्य नेपालबाट आएका आफ्ना आमाबाबुलाई लिएर पुगेका थिए भने केही विद्यार्थीहरू त्यहाँ रहेका खाने कुराको स्टलमा काम गर्दै गरेको भेटिन्थे। हामीले त्यहाँ उपस्थित अभिभावकहरू र विद्यार्थीहरूसँग अस्ट्रेलियाको अनुभव र तिहारको तयारीका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

आइतवार, २९ अक्टोबरका दिन सिड्नीको क्यासलहिल शोग्राउन्डमा अस्ट्रेलियामा बस्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै दीपावली मेलाको आयोजना भएको छ। नेपाली समुदायको ठुलो पर्व दशैँ सकिएसँगै, अर्को ठुलो चाड तिहार आँउदै गर्दा, अन्य दक्षिण एसियाली समुदायले समेत दीपावली पर्वलाई विभिन्न नामबाट मनाउने गर्दछन्। आइतवारको कार्यक्रम र्हेन नेपाली समुदायका केही सदस्य नेपालबाट आएका आफ्ना आमाबाबुलाई लिएर पुगेका थिए भने केही विद्यार्थीहरू त्यहाँ रहेका खाने कुराको स्टलमा काम गर्दै गरेको भेटिन्थे। हामीले त्यहाँ उपस्थित अभिभावकहरू र विद्यार्थीहरूसँग अस्ट्रेलियाको अनुभव र तिहारको तयारीका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now