Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दशैँका शुभकामना सँगै आउने 'टाउको दुखाई': चट्याङ्ग मास्टरबाट

Dashain preparations with 'tika', 'jamara', cash and fruits.

Dashain preparations with 'tika', 'jamara', cash and fruits. Credit: Pexels/Kabita Darlami

"दशैँ" भन्दा आफ्नो परिवारजनसँग मिलेर मनाउने, ठुलाबडाका आशीर्वाद थाप्ने, दक्षिणा गन्ने - यस किसिमको रमाइलो त छँदै छ। तर यही शब्दसँग विभिन्न खाले टाउको दुखाइ पनि जोडिएको, चर्चित रूपमा चट्याङ्ग मास्टर भनेर चिनिने लेखक कृष्ण मुरारी गौतम बताउँछन्। कसैलाई नयाँ लुगा किन्नुपर्ने 'टेन्सन', र कसैलाई खसी कता बाट ल्याऊँ भन्ने 'टेन्सन'। यिनै विषयमा चट्याङ्ग मास्टरले केहि समय अघि हामीसँग गरेको व्यङ्ग्यात्मक कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

"दशैँ" भन्दा आफ्नो परिवारजनसँग मिलेर मनाउने, ठुलाबडाका आशीर्वाद थाप्ने, दक्षिणा गन्ने - यस किसिमको रमाइलो त छँदै छ। तर यही शब्दसँग विभिन्न खाले टाउको दुखाइ पनि जोडिएको, चर्चित रूपमा चट्याङ्ग मास्टर भनेर चिनिने लेखक कृष्ण मुरारी गौतम बताउँछन्। कसैलाई नयाँ लुगा किन्नुपर्ने 'टेन्सन', र कसैलाई खसी कता बाट ल्याऊँ भन्ने 'टेन्सन'। यिनै विषयमा चट्याङ्ग मास्टरले केहि समय अघि हामीसँग गरेको व्यङ्ग्यात्मक कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now