Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नगाएर बस्यो भने बिर्सिन्छ': पाँच दिन लगाएर डोल्पाबाट काठमान्डु पुगेका यी गायकहरू

(From front left) Singers Pemba Tashi Lama, Sonam Lhamu Baijee, Pasang Nima Baijee, Yundrung Sangbo Lama travelled from Dolpa to Kathmandu for the Echoes in the Valley music festival in March 2023.

(From front left) Singers Pemba Tashi Lama, Sonam Lhamu Baijee, Pasang Nima Baijee, Yundrung Sangbo Lama travelled from Dolpa to Kathmandu for the Echoes in the Valley music festival in March 2023. Source: Facebook / Echoes in the Valley

गत मार्च महिनामा काठमान्डुमा भएको "एकोज इन द भ्याली" नामक सङ्गीत महोत्सवको लागि डोल्पाबाट चार जना गायकहरू पाँच दिनको लामो यात्रा गर्दै पुगेका थिए। उक्त क्षेत्रको सङ्गीत लोपोन्मुख रहेको भन्दै पेम्बा टाशी लामा, सोनाम लामा र पासाङ निमासँग नेपाल संवाददाता सेवा भट्टराईले गर्नु भएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sewa Bhattarai

Source: SBS

Share this with family and friends

गत मार्च महिनामा काठमान्डुमा भएको "एकोज इन द भ्याली" नामक सङ्गीत महोत्सवको लागि डोल्पाबाट चार जना गायकहरू पाँच दिनको लामो यात्रा गर्दै पुगेका थिए। उक्त क्षेत्रको सङ्गीत लोपोन्मुख रहेको भन्दै पेम्बा टाशी लामा, सोनाम लामा र पासाङ निमासँग नेपाल संवाददाता सेवा भट्टराईले गर्नु भएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now