SKIP TO MAIN CONTENT

सकियो डोनाल्ड ट्रम्पको समय?

Donald Trump during the first debate against Hillary Clinton.
Donald Trump during the first debate against Hillary Clinton. Source: AAP

अमेरिकी राष्ट्रपती पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले सन् २००५ मा एक महिलाबारे गरेको एक अश्लील टिप्पणीको भिडियो सार्बजनिक भएपछि उनकै पार्टीका वरिष्ठ नेताहरुले पनि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिनुपर्ने माँग गरेकाछन्। तर उक्त भिडियो प्रति माफी मागेका ट्रम्पले आफु कतै नजाने बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकी राष्ट्रपती पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले सन् २००५ मा एक महिलाबारे गरेको एक अश्लील टिप्पणीको भिडियो सार्बजनिक भएपछि उनकै पार्टीका वरिष्ठ नेताहरुले पनि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिनुपर्ने माँग गरेकाछन्। तर उक्त भिडियो प्रति माफी मागेका ट्रम्पले आफु कतै नजाने बताएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now