A residential electricity bill. Source: AAP / JONO SEARLE/AAPIMAGE
एक नयाँ रिपोर्टले बजारमा उपलब्ध बिजुली प्रदायकहरूको विकल्प वा नयाँ किसिमको योजना र सम्झौताको खोजी गर्दा पाँच मध्ये चार घरपरिवारले बिजुलीको लागि कम रकम तिर्न सक्ने देखाएको छ। बिजुलीको महसुल कसरी कम गर्ने त? अन्य केही टिप्सहरू बारे यो रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।