United States President Donald Trump seen on a big screen at media center during the 47th ASEAN Summit Kuala Lumpur city centre, Malaysia Source: AAP / Faris Hadziq/SOPA Images/Sipa USA
दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्का विषय हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। सम्मेलनमा सहभागी रहेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियन रोजगारी र सुरक्षामा केन्द्रित रहने बताएका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।