SKIP TO MAIN CONTENT

ट्रम्पको राष्ट्रियता र नेपाली पहाडी राष्ट्रियता उस्तै - महेन्द्र लावोती

Donald Trump (left) Hillary Clinton (right)
Donald Trump (left) Hillary Clinton (right) Source: AAP

डोनाल्ड ट्रम्प कि हिलारी क्लिन्टन - संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मतदाताहरुले कुन उम्मेदवारलाई आफ्नो भोट देलान? उनीहरुले डेमोक्रेट हिलारी क्लिन्टनको वा उनको रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको अध्यागमन नीतिको समर्थन गर्दछन्? संयुक्त राज्य स्थित पश्चिमी मिशिगन विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक डा. महेन्द्र लावोती आगामी नोभेम्बरको चुनावबारे यसो भन्नुहुन्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

डोनाल्ड ट्रम्प कि हिलारी क्लिन्टन - संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मतदाताहरुले कुन उम्मेदवारलाई आफ्नो भोट देलान? उनीहरुले डेमोक्रेट हिलारी क्लिन्टनको वा उनको रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको अध्यागमन नीतिको समर्थन गर्दछन्? संयुक्त राज्य स्थित पश्चिमी मिशिगन विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक डा. महेन्द्र लावोती आगामी नोभेम्बरको चुनावबारे यसो भन्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now