SKIP TO MAIN CONTENT

'उज्यालो': छोटो चलचित्रमा घरेलु हिंसाको कथा

Ujyalo - Short Nepali Movie Screenshot
Still image from Ujyalo, a short Nepali Movie. (Lakhey Productions)

मेलबर्नमा बनेको उज्यालो नामक एक लघु चलचित्रले घरेलु हिंसाका विभिन्न स्वरूपहरूलाई देखाउने प्रयास गरेको छ। हिंसा शारीरिक मात्र नभएर आर्थिक र मानसिक रुपमा पनि हुन्छ भन्ने कुरालाई चलचित्रले देखाएको छ। चलचित्र हेर्न पुगेका दर्शकहरू र निर्माणमा आवद्ध मानिसहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

मेलबर्नमा बनेको उज्यालो नामक एक लघु चलचित्रले घरेलु हिंसाका विभिन्न स्वरूपहरूलाई देखाउने प्रयास गरेको छ। हिंसा शारीरिक मात्र नभएर आर्थिक र मानसिक रुपमा पनि हुन्छ भन्ने कुरालाई चलचित्रले देखाएको छ। चलचित्र हेर्न पुगेका दर्शकहरू र निर्माणमा आवद्ध मानिसहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।

विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now