SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Thank you for helping me, doc!
April is recognised as World Autism Month. Credit: FatCamera/Getty Images

अटिजमको बारेमा सचेतनाका लागि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले अटिजम सचेतना महिना अन्तर्गत एक कार्यक्रमको आयोजना गर्दै छ। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

अटिजमको बारेमा सचेतनाका लागि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले अटिजम सचेतना महिना अन्तर्गत एक कार्यक्रमको आयोजना गर्दै छ। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गदै हुनुहुन्छ? र आगामी सामुदायिक गतिविधिमा तपाईँको कार्यक्रम पनि समेटियोस् भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। त्यसको लागि हाम्रो इमेल ठेगाना हो nepali.program@sbs. com.au वा फेसबुकट्विटर र इन्स्टाग्राममा @sbsnepali मा रहेका छौँ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now