अमेरिकी निर्वाचन - क्लिन्टन विरुद्ध ट्रम्प?
Hillary Clinton and Donald Trump. Source: Getty Images
अमेरिकी राष्ट्रपति पदको लागि हुने निर्वाचनना के हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प बीच प्रतिस्पर्दा हुने निश्चित छ त? यसबारे संयुक्त राज्य स्थित वेस्टर्न मिशिगन विश्वविद्यालयमा राजनीतिक विज्ञानका प्राध्यापक महेन्द्र लावोतीको बिचार।
Share