SKIP TO MAIN CONTENT

विदेशमा प्रशिक्षित डाक्टरहरुलाई अस्ट्रेलियाको भिसा नदिन प्रस्ताव

Overseas trained doctors
Source: AAP

अस्ट्रेलियामै तालीम पाएका चिकित्सकहरुले काम पाएको सुनिश्चित गर्न जनरल प्राक्टिस्नर र शल्यचिकित्सक लगायत ४१ भिन्न चिकित्सा सम्बन्धि पेशाहरुलाई, भिसाको लागि प्रयोग गरिने, माँगमा रहेका पेशहरुको सुची (एसओएल) बाट हटाउनु पर्ने प्रस्ताव स्वास्थ्य बिभागले राखेको छ। यसबाट देशका दुर्गम स्थानहरुमा रहेका स्वास्थ्य कर्मीहरुको कमिलाई केहि फाइदा होला त? मेलबर्नमा जनरल प्राक्टिस्नरको रूपमा कामगर्दै आउनुभएका डाक्टर चन्द्र पोखरेल, अस्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुको संगठन (एएनएमडीए) का महासचिव पनि रहनुभएको छ। उहाँले स्वास्थ्य बिभाग द्वारा राखिएको भिसा सम्बन्धि प्रस्तावबारे हामीसँग गर्नुभएको कुराकानी। सबै भन्दा पहिला त दुई दशक भन्दा बढी समयदेखि स्वास्थ्य पेशामा कार्यरत रहनुभएका उहाँलाई अस्ट्रेलियामा काम सुरुगर्दा कतिको गारो वा सजिलो भएको थियो त भनि सोधेका थियौं।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now