SKIP TO MAIN CONTENT

'नेपालको पहिलो भु-उपग्रहले पठाउने जानकारीहरू प्राप्त गर्न ग्राउण्ड स्टेसन चाहिन्छ।': हरि राम श्रेष्ठ

Hari Ram Shrestha spoke to SBS Nepali about the Nepal's first ever satellite
Source: Facebook/ Hari Ram Shrestha

नेपालको पहिलो भु-उपग्रहले अप्रिल १७ बुधवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको लागि आफ्नो यात्रा सफलतापूर्वक सुरु गर्दै इतिहास बनाएको छ। बर्ड्स ३ नामक परियोजनामा संलग्न वैज्ञानिकहरू यति बेला उक्त भु-उपग्रहले पठाउने जानकारीहरू प्राप्त गर्न चाहिने ग्राउण्ड स्टेसन नेपालमा नै निर्माण गर्न केन्द्रित रहेका छन्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालको पहिलो भु-उपग्रहले अप्रिल १७ बुधवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको लागि आफ्नो यात्रा सफलतापूर्वक सुरु गर्दै इतिहास बनाएको छ। बर्ड्स ३ नामक परियोजनामा संलग्न वैज्ञानिकहरू यति बेला उक्त भु-उपग्रहले पठाउने जानकारीहरू प्राप्त गर्न चाहिने ग्राउण्ड स्टेसन नेपालमा नै निर्माण गर्न केन्द्रित रहेका छन्।

नास्टको नेतृत्व र क्युटेकको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्केको नेतृत्वमा रहेको आठ सदस्य टोलीद्वारा उक्त भु-उपग्रहको निर्माण गरिएको हो।

उक्त परियोजनामा संलग्न टोलीमा रहेका हरि राम श्रेष्ठले एसबीएस नेपालीसँग सो भु- उपग्रह र त्यसको महत्त्व र प्रयोग बारे कुरा गरेका छन्।

उनीसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now