SKIP TO MAIN CONTENT

'तपाईँको गीतमा हामी पहिले स्कुल छँदा नाचेको, अहिले हाम्रो छोराछोरी नाच्छन्!'

Kunti Moktan and Shila Bahadur Moktan
(L to R) Kunti Moktan and Shila Bahadur Moktan during their Australia tour in June 2024. Credit: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूको सङ्ख्या बढे तापनि, नेपाली गीतसङ्गीत प्रतिको माया भने नघटेको गायिका कुन्ती मोक्तान र सङ्गीतकार तथा गायक शिलाबहादुर मोक्तानको भनाइ छ। मोक्तान जोडीले हालै जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका हुन्। दस वर्ष पछिको अस्ट्रेलिया भ्रमण र नेपाली सङ्गीतको बदलिँदो मोडबारे गायक द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूको सङ्ख्या बढे तापनि, नेपाली गीतसङ्गीत प्रतिको माया भने नघटेको गायिका कुन्ती मोक्तान र सङ्गीतकार तथा गायक शिलाबहादुर मोक्तानको भनाइ छ। मोक्तान जोडीले हालै जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका हुन्। दस वर्ष पछिको अस्ट्रेलिया भ्रमण र नेपाली सङ्गीतको बदलिँदो मोडबारे गायक द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now