SKIP TO MAIN CONTENT

'यसपटक फाइनलमा पुगेर ट्रफि उचाल्छौँ' होबार्ट सोसल वर्ल्डकपमा नेपाली टोली

Marpha Football Club in Tasmania is one of the participating teams in the 2024 Hobart Social World Cup.
Marpha Football Club Tasmania is one of the participating teams in the 2024 Hobart Social World Cup. Credit: Facebook/Marpha FC Tasmania

युनिभर्सिटी क्लबको आयोजनामा टास्मेनियाको होबार्टमा नयाँ वर्षको अवसरमा 'होबार्ट सोसल वर्ल्डकप २०२४' आयोजना हुने भएको छ। तेस्रो संस्करणको खेलमा मार्फा एफसी क्लबले टिम नेपालको नेतृत्व गर्दैछ। फेब्रुअरी महीनासम्म चल्ने खेलको तयारी र टिम नेपाल कस्तो हुनेछ भन्ने बारे मार्फा फुटबल क्लबका सचिव सन्तोष सुवेदीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

युनिभर्सिटी क्लबको आयोजनामा टास्मेनियाको होबार्टमा नयाँ वर्षको अवसरमा 'होबार्ट सोसल वर्ल्डकप २०२४' आयोजना हुने भएको छ। तेस्रो संस्करणको खेलमा मार्फा एफसी क्लबले टिम नेपालको नेतृत्व गर्दैछ। फेब्रुअरी महीनासम्म चल्ने खेलको तयारी र टिम नेपाल कस्तो हुनेछ भन्ने बारे मार्फा फुटबल क्लबका सचिव सन्तोष सुवेदीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now