SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Paying at cafe
Australia's top union body calls for a five per cent wage increase for the millions of Australians on minimum and award wages. Source: Getty / Getty Images/xavierarnau

अस्ट्रेलियाको युनियनहरूको उच्च निकायले मुद्रास्फीतिलाई कारण देखाउँदै न्युनतम पारिश्रमिकमा पाँच प्रतिशतको वृद्धि हुनु पर्ने बताएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक ज्याला समीक्षा अन्तर्गत यस हप्ता युनियनहरू, रोजगारदाता र सराकारबाट आएका सुझावहरूलाई सुनिरहेको सन्दर्भमा यस्तो माग आएको हो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको युनियनहरूको उच्च निकायले मुद्रास्फीतिलाई कारण देखाउँदै न्युनतम पारिश्रमिकमा पाँच प्रतिशतको वृद्धि हुनु पर्ने बताएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक ज्याला समीक्षा अन्तर्गत यस हप्ता युनियनहरू, रोजगारदाता र सराकारबाट आएका सुझावहरूलाई सुनिरहेको सन्दर्भमा यस्तो माग आएको हो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now