Aged care workers across the country are celebrating a historic pay rise. Source: SBS
फेयर वर्क कमिसनले केही स्याहार कर्मचारीहरूको तलबमा २८ प्रतिशत सम्म वृद्धि गर्ने निर्णय गरेपछि धेरैले यो निर्णयको स्वागत गरेका छन्। तर सहयोगी कामदारहरू जस्तै भान्सा र सरसफाइमा काम गर्नेहरूलाई भने ८.६ प्रतिशतको मात्र वृद्धिको घोषणा हुँदा केहीलाई भने यो निर्णयले निराशा दिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।