SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Two women wearing face masks inspect a building that has been damaged by fire.
Forensic officers, Fire and Rescue Officers and police investigate a fire-damaged house in Lalor Park in Sydney on Sunday, 7 July 2024. Source: AAP / Mark Evans

सङ्घीय सरकारले, पहिलो पटक, चीनको तर्फबाट काम गर्ने एक समूहलाई द्वेषपूर्ण साइबर गतिविधिहरूमा संलग्न भएको आरोप लगाएको छ। त्यस्तै, सिड्नीको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका १० महिनाको शिशुसहित तीन बालबालिकाका बाबुले कथित रूपमा बच्चाहरूलाई बचाउनबाट रोक्न खोजेको प्रहरीको भनाइ छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारले, पहिलो पटक, चीनको तर्फबाट काम गर्ने एक समूहलाई द्वेषपूर्ण साइबर गतिविधिहरूमा संलग्न भएको आरोप लगाएको छ। त्यस्तै, सिड्नीको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका १० महिनाको शिशुसहित तीन बालबालिकाका बाबुले कथित रूपमा बच्चाहरूलाई बचाउनबाट रोक्न खोजेको प्रहरीको भनाइ छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now