अस्ट्रेलियन बालबालिकाका फोटोहरू एआईको माध्यमबाट 'डीपफेक' सामाग्री बनाउन प्रयोग

Is your child's image being used to generate AI pictures.jpg

Is your child's image being used to generate AI pictures? Source: SBS

अस्ट्रेलियन बालबालिकाका फोटोहरू अनुमति बिना प्रयोग गरेर 'आर्टिफिसियल इन्टेलिजेन्स' वा एआईको माध्यमबाट 'डीपफेक' भनिने दुरुस्त नक्कलप्रतिहरू बनाइएको ह्युमन राइट्स वचले बताएको छ। प्रविधिको तीव्र विकाससँगै सरकारले कडा नीतिहरू लागू गर्नु पर्ने सम्बन्धित अधिकारीहरूको भनाइ छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand