SKIP TO MAIN CONTENT

एआईको कमालः 'म्याजिक मिरर'देखि स्वास्थ्य अवस्था बताउने ट्वाइलेट सिटसम्म

AI Report photo.png
Data engineer Sujal Dhungana spoke to SBS Nepali about the uses of AI. Credit: Supplied / Sujal Dhungana (L) , AP (R)

एआई अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्सको सहायताले धेरै क्षेत्रलाई सहज बनाइदिएको छ। एआईको प्रयोग झन् स्वास्थ्य क्षेत्रमा नहुने त कुरै भएन। यो वर्षको प्रविधि सम्बन्धी एक प्रदर्शनीमा हृदयाघातको जोखिम देखाउने ऐना देखि स्वास्थ्य अवस्था कस्तो छ भनि देखाउने ट्वाइलेट सिटसम्मले धेरैको ध्यान खिचेको छ। एआई के हो र सामान्य मानिसहरूले आफ्नो दैनिकीमा कसरी एआईको उपयोग गर्न सक्छन् त? पर्थमा सिनियर डेटा इन्जिनियरका रूपमा कार्यरत सुजल ढुङ्गानासँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By Essam Al-Ghalib

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

एआई अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्सको सहायताले धेरै क्षेत्रलाई सहज बनाइदिएको छ। एआईको प्रयोग झन् स्वास्थ्य क्षेत्रमा नहुने त कुरै भएन। यो वर्षको प्रविधि सम्बन्धी एक प्रदर्शनीमा हृदयाघातको जोखिम देखाउने ऐना देखि स्वास्थ्य अवस्था कस्तो छ भनि देखाउने ट्वाइलेट सिटसम्मले धेरैको ध्यान खिचेको छ। एआई के हो र सामान्य मानिसहरूले आफ्नो दैनिकीमा कसरी एआईको उपयोग गर्न सक्छन् त? पर्थमा सिनियर डेटा इन्जिनियरका रूपमा कार्यरत सुजल ढुङ्गानासँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now