Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

flood VICTORIA

A man has risked his own life to help rescue a 74-year-old woman from floodwaters in central Victoria. Source: AAP / JAMES ROSS/AAPIMAGE

भिक्टोरियामा बाढीका कारण जनधनको क्षतिको जोखिम बढ्दै जाँदा, बाढीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी गरिएको छ। उता क्वीन्सल्यान्डमा चक्रवातले निम्त्याएको विनासलाई ठिक पार्न बसौँ लाग्ने प्रिमियर स्टिभेन माइल्स बताउँछन्। आँधिका कारण समस्यामा परेकाहरूलाई राज्य सरकार र सङ्घीय सरकारले सहयोग गरिरहेको छ। यसबाहेक अस्ट्रेलियाका जीपी क्लिनिकहरूमा 'बल्क विलिङ्ग' कम हुदैँ गएको र अस्ट्रेलियामा तलब बुद्धिले एक दशक यताकै रेर्कड ब्रेक गरेको लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

भिक्टोरियामा बाढीका कारण जनधनको क्षतिको जोखिम बढ्दै जाँदा, बाढीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी गरिएको छ। उता क्वीन्सल्यान्डमा चक्रवातले निम्त्याएको विनासलाई ठिक पार्न बसौँ लाग्ने प्रिमियर स्टिभेन माइल्स बताउँछन्। आँधिका कारण समस्यामा परेकाहरूलाई राज्य सरकार र सङ्घीय सरकारले सहयोग गरिरहेको छ। यसबाहेक अस्ट्रेलियाका जीपी क्लिनिकहरूमा 'बल्क विलिङ्ग' कम हुदैँ गएको र अस्ट्रेलियामा तलब बुद्धिले एक दशक यताकै रेर्कड ब्रेक गरेको लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now