SKIP TO MAIN CONTENT

सबै अस्ट्रेलियालीहरुका लागि आदिवासी प्रोटोकल किन महत्त्वपूर्ण छन्?

Indigenous Protocol National Reconciliation Week
Source: AAP Image/AP Photo/Rick Rycroft

आदिवासी र टोरेस स्ट्रेट आईल्याण्डरहरुको सांस्कृतिक प्रोटोकलहरू मनन गर्नु अस्ट्रेलियाका परम्परागत मालिक र हामी सबै बस्ने भूमिलाई बुझ्न र सम्मान गर्ने दिशामा महत्त्वपूर्ण कदम हुन सक्छ। आदिवासी सांस्कृतिक प्रोटोकलहरू नैतिक सिद्धान्तहरूमा आधारित छन्, जसले आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूसँग काम र व्यक्तिगत सम्बन्धहरूलाई आकार दिन्छ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

आदिवासी र टोरेस स्ट्रेट आईल्याण्डरहरुको सांस्कृतिक प्रोटोकलहरू मनन गर्नु अस्ट्रेलियाका परम्परागत मालिक र हामी सबै बस्ने भूमिलाई बुझ्न र सम्मान गर्ने दिशामा महत्त्वपूर्ण कदम हुन सक्छ। आदिवासी सांस्कृतिक प्रोटोकलहरू नैतिक सिद्धान्तहरूमा आधारित छन्, जसले आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूसँग काम र व्यक्तिगत सम्बन्धहरूलाई आकार दिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now