SKIP TO MAIN CONTENT

महिलाहरूलाई अझै सौन्दर्यका लागि मात्र काम राख्ने प्रवृत्ति छ: अभियन्ता सृजना पुन

srijana pun
Source: Facebook

१३ वर्षदेखि मनोरञ्जन क्षेत्र भनिने दोहोरी, डान्स र क्याबिन रेस्टुरेन्ट एवं खाजा घरहरूमा कार्यरत महिलाहरूको हकहितका लागि काम गरिरहेको महिलाका निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष सिर्जना पुनसँग नेपाल संवाददाता गोकर्ण अवस्थीले गर्नुभएको कुराकानी

Published

Source: SBS

Skip to podcast episode content

१३ वर्षदेखि मनोरञ्जन क्षेत्र भनिने दोहोरी, डान्स र क्याबिन रेस्टुरेन्ट एवं खाजा घरहरूमा कार्यरत महिलाहरूको हकहितका लागि काम गरिरहेको महिलाका निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष सिर्जना पुनसँग नेपाल संवाददाता गोकर्ण अवस्थीले गर्नुभएको कुराकानी

अहिले विश्वभर नै महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ।

नेपालमा पनि विभिन्न निकायले विविध कार्यक्रम गरिरहेका छन्।

यसै क्रममा राजधानी काठमाडौँमा मात्रै करिब ६० हजारलाई रोजगारीको अवसर दिएको मनोरञ्जन क्षेत्रमा हुने हिंसा अन्त्य गर्न पनि कार्यक्रम भइरहेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now