Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ब्राजिल, अर्जेन्टिना र पोर्चुगलका फ्यान एकै ठाउँमा भेटिदा

Football Fans.jpg

Fans show their support for their favourite teams during the FIFA World Cup 2026. Credit: Diogo Baptista / SOPA Images/Diogo Baptista /AAP Image (L), Riquelve Nata/Sports Press Photo/Sipa USA/AAP Image (M), Ian Robles/ Eyepix Group/Sipa USA/AAP Image (R)

फिफा विश्वकप २०२६ मा तपाईँ आफ्नो टिम र मनपर्ने खेलाडीलाई कत्तिको जोडतोडले समर्थन गरिरहनुभएको छ? सामुदायिक फुटबलमा सक्रिय तीन नेपालीभाषी फुटबल प्रेमीहरूले ब्राजिल, अर्जेन्टिना र पोर्चुगललाई आफ्नो रोजाइको टोलीका रूपमा समर्थन गरेका छन्। एसबीएस नेपालीको विश्वकपसम्बन्धी प्रत्यक्ष रेडियो कार्यक्रममा पूर्व नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, एलिस स्प्रिङ्ग्सका विकास गौचन र सिड्नीका वैकुण्ठ तामाङले आफ्नो धारणा राख्दै विश्वकपबारे आफ्ना अनुमान सुनाएका छन्। उनीहरूले अस्ट्रेलियासँग राउन्ड अफ ३२ मा पुग्ने राम्रो सम्भावना रहेको विश्वास पनि व्यक्त गरेका छन्।

Published

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now