Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकपको रङ्गमा साना फुटबलर: कसको समर्थन गर्दै छन् अस्ट्रेलियाका नेपाली मूलका बालबालिका?

Young Nepali-Australian footballers from south-west Sydney (from left to right) Rijan Thapa, Reyansh Bhandari, Aria Sadaula, Benish Basnet share their World Cup favourites.

Young Nepali-Australian footballers from south-west Sydney (from left to right) Rijan Thapa, Reyansh Bhandari, Aria Sadaula, Benish Basnet share their World Cup favourites. Credit: SBS Nepali/Sameer Ghimire, Supplied (second from the left)

फिफा विश्वकपको माहौलले ठुला मात्र होइन, साना फुटबल प्रेमीहरूलाई पनि उत्तिकै छोएको छ। दक्षिण-पश्चिमी सिड्नीको एक फुटबल मैदानमा भेटिएका नेपाली मूलका केही बालबालिकाले आफूले विश्वकपमा कुन टोलीलाई समर्थन गरिरहेका छन् र किन भन्ने उत्साहपूर्ण ढङ्गले सुनाए। कसैको रोजाइ अर्जेन्टिना छ, कसैको ब्राजिल, त कसैले आफ्नो मन पर्ने खेलाडीको नाम गर्वका साथ लिए। फुटबल खेल्दै हुर्किरहेका यी साना खेलाडीहरूले एसबीएस नेपालीसँग आफ्नो विश्वकप उत्साह, नपर्ने टोली र प्रेरणाका स्रोत बनेका खेलाडीबारे रमाइला अनुभव साझा गरेका छन्।

Published

Updated

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

फिफा विश्वकपको माहौलले ठुला मात्र होइन, साना फुटबल प्रेमीहरूलाई पनि उत्तिकै छोएको छ। दक्षिण-पश्चिमी सिड्नीको एक फुटबल मैदानमा भेटिएका नेपाली मूलका केही बालबालिकाले आफूले विश्वकपमा कुन टोलीलाई समर्थन गरिरहेका छन् र किन भन्ने उत्साहपूर्ण ढङ्गले सुनाए। कसैको रोजाइ अर्जेन्टिना छ, कसैको ब्राजिल, त कसैले आफ्नो मन पर्ने खेलाडीको नाम गर्वका साथ लिए। फुटबल खेल्दै हुर्किरहेका यी साना खेलाडीहरूले एसबीएस नेपालीसँग आफ्नो विश्वकप उत्साह, नपर्ने टोली र प्रेरणाका स्रोत बनेका खेलाडीबारे रमाइला अनुभव साझा गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now