हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गत सात दिनका प्रमुख विश्व समाचार

FILE - Taylor Swift arrives at the 67th annual Grammy Awards on Sunday, Feb. 2, 2025, in Los Angeles. Credit: Jordan Strauss/Invision/AP/AAP Image
ग्रीन्ल्यान्ड खरिद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति चिन्ता व्यक्त, पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या गरेका पुरुषलाई आजीवन कारावासको सजाय र ‘सङ्गराइटर्स हल अफ फेम’मा समावेश हुने सबैभन्दा कम उमेरकी महिला कलाकार बन्दै टेलर स्वीफ्ट लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share





