(L-R) Neena Sharma, Dhruba Raj Pandey, Roshan Kumar Neupane, Mana Maya Limbu, Radha Rukmini Baral, Ramesh Man Pradhan and Dibya Rashmi Pradhan shared their experience with SBS Nepali. Credit: SBS Nepali / Sachit Khakurel
एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामी तपाईँहरूलाई लिएर जाँदै छौँ दक्षिणी सिड्नीस्थित हर्स्टभिलमा रहेको होग्बेन पार्क, जहाँ अस्ट्रेलियामा बस्दै आएका आफ्ना सन्तान भेट्न अनि घुमफिरका लागि आइपुगेका केही नेपाली अभिभावकहरूसँग हामीले कुराकानी गरेका छौँ। उक्त पार्क आफू जस्तै अन्य बा-आमा भेट्ने र नाति नातिनी खेलाउने स्थान बनेको अभिभावकहरूले एसबीएस नेपालीलाई बताएका छन्। अस्ट्रेलियामा दिनहरू कसरी बितिरहेका छन्, सन्तान बिदेसिँदाका कुरा, यहाँको व्यस्त जीवनशैली लगायतका विषयमा निना शर्मा, ध्रुवराज पाण्डे, रोशनकुमार न्यौपाने, मनमाया लिम्बु, राधा रुक्मिणी बराल, रमेशमान प्रधान र रश्मी प्रधानसँग गरिएको कुराकानी सहितको यो रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।