हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गत सात दिनका प्रमुख विश्व समाचार

Firefighters work to extinguish a fire that broke out at Wang Fuk Court, a residential estate in the Tai Po district of Hong Kong's New Territories, Wednesday, Nov. 26 2025. (AP Photo/Chan Long Hei) Source: AP / Chan Long Hei
हङकङको ताइ पोमा अपार्टमेन्ट भवनमा आगलागीमा परि कम्तीमा पनि ४४ जनाको मृत्यु, दुई नेश्नल गार्डको मृत्यु पछि ह्वाईटहाउसमा लकडाउन र क्रिकेटमा भारत विरुद्ध दक्षिण अफ्रिकाको जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share





