SKIP TO MAIN CONTENT

अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?

(Top, L-R) Lekhnath Pandey, Anshmi Sharma, Sneha Ghimire, (bottom, L-R) Bidhan Sharma, Arushree Sharma Khatiwada and Khem Lakai spoke to SBS Nepali during an event marking the 65th anniversary of Australia-Nepal diplomatic relations in Kathmandu, Nepal.
(Top, L-R) Lekhnath Pandey, Anshmi Sharma, Sneha Ghimire, (bottom, L-R) Bidhan Sharma, Arushree Sharma Khatiwada and Khem Lakai spoke to SBS Nepali during an event marking the 65th anniversary of Australia-Nepal diplomatic relations in Kathmandu, Nepal. Credit: SBS Nepali/Pratichya Dulal

यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूतावासले शनिवार, १५ नोभेम्बरका दिन काठमाण्डूमा एक कार्यक्रम आयोजना गरेको थियो। नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियन जन्स्टन र नेपाली प्रधानमन्त्री सुशीला कार्की उक्त अवसरमा उपस्थित थिए। सोही कार्यक्रममा भाग लिन आएका र हाल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक रहेका लेखनाथ पाण्डे लगायत अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी (युटीएस)मा पढेर नेपाल फर्किएकी अंश्मी शर्मा, सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)की एक सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरे, युटीएसमै पढेर हाल नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रका एक उद्यमी विधान शर्मा, युनिभर्सिटी अफ सिड्नीमा पढाइ पछि नेपाल फर्किएकी उद्यमी आरुशी शर्मा र अस्ट्रेलियन एम्बेसी बिज्नेस एडभाइजरी ग्रुपका सदस्य खेम लकाईसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले दुइ देशको दौत्य सम्बन्धलाई कसरी हेर्नु हुन्छ भनी गरेको कुराकानी सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now