SKIP TO MAIN CONTENT

पछिल्लो साप्ताहिक विश्व समाचार सुन्नुहोस्

Germany: Moon
The moon is visible above Rottweil amid sunshine and a blue sky. Scientists say they are certain a wayward SpaceX rocket has crashed into the Moon as predicted. Source: SIPA USA / Silas Stein/dpa/picture-alliance/Sipa USA

एउटा अनियन्त्रित स्पेसएक्स रकेट भविष्यवाणी गरिए अनुसार नै चन्द्रमामा ठोक्किएको वैज्ञानिकहरूको दाबी लगायत पछिल्ला सात दिनका प्रमुख विश्व घटनाहरू बारे थाहा पाउनुहोस्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

एउटा अनियन्त्रित स्पेसएक्स रकेट भविष्यवाणी गरिए अनुसार नै चन्द्रमामा ठोक्किएको वैज्ञानिकहरूको दाबी लगायत पछिल्ला सात दिनका प्रमुख विश्व घटनाहरू बारे थाहा पाउनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now