सन् २०२१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला अधिकार, कोरोनाभाइरस महामारी र राजनीतिक विवादहरूले भरिपूर्ण रह्यो। हाम्रो जीवनमा कोभिड-१९ को उपस्थिति रहेको तेस्रो वर्षमा प्रवेश गरी रहँदा अहिले फरक के छ भने हामी खोपको कबजका साथ यस महामारीको सामना गरिरहेका छौँ। अब यस वर्षको संघिय राजनीतिक घटनाक्रमहरूलाई फर्केर हेरौँ।
पुरा रिपोर्ट सुन्नुहोस्:nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





