Udhauli celebration in Sydney. Source: Facebook / Kirant Society NSW Australia/Nischal Photography
नेपालका विभिन्न समुदायले आ-आफ्नो इतिहास र पात्रो अनुसार नयाँ वर्ष मनाउने गरेका छन्। राई समुदायको नयाँ वर्षलाई यले दोङ्ग भनिने गरिएको छ। यस दिनसँग उभौली र उधौली पर्वको इतिहास जोडिएको पाइन्छ। अस्ट्रेलियामा रहेर आफू बाँचुन्जेलसम्म भावी पुस्तालाई सिकाउने प्रयास रहेको भिक्टोरियाका बासिन्दा भरन्शेर राई बताउँछन्।

लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।