SKIP TO MAIN CONTENT

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग २): ‘फर्स्ट इम्प्रेसन्स’

Image Assets (3).png
Credit: Pexels/Ran Hua, Supplied/Indra Ban

सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा वन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यस दोस्रो भागमा चाहिँ पहिलो चोटि अस्ट्रेलिया आउँदा खानपिनदेखि र रहनसहनसम्मका पहिलो अनुभवहरूबारे इन्द्रा वनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा वन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यस दोस्रो भागमा चाहिँ पहिलो चोटि अस्ट्रेलिया आउँदा खानपिनदेखि र रहनसहनसम्मका पहिलो अनुभवहरूबारे इन्द्रा वनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now