हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Video communication platform Skype has officially shut down. Credit: Mario Tama/Getty Images
क्याथलिक चर्चको नयाँ पोप छान्नका लागि पेपल कन्क्लेभ प्रक्रिया रोममा सुरु, पछिल्ला आक्रमणका घटनाक्रमसँगै भारत र पाकिस्तानमा बढ्दो तनाव र भिडियो सञ्चार माध्यम स्काइप औपचारिक रूपमा बन्द लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share