Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आउँदो आर्थिक वर्षका सरकारी नीति सार्वजनिक

Nepal: Government Policies and Programs.

On Friday, 2 May 2025, President Ram Chandra Paudel presents the government's policies and programs at the federal parliament ahead of the 2025-26 budget session. Source: AAP / Abhishek Maharjan/Sipa USA

नेपाल सरकारले आउँदो आर्थिक वर्ष सन् २०२५-२६ का लागि आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार, २ मेमा भएको सङ्घीय संसदको संयुक्त बैठकमा उक्त योजना पेश गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

नेपाल सरकारले आउँदो आर्थिक वर्ष सन् २०२५-२६ का लागि आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार, २ मेमा भएको सङ्घीय संसदको संयुक्त बैठकमा उक्त योजना पेश गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now