तिहारका गीत कस्तो हुनु पर्छ होला: लोचन रिजालसँगको कुराकानी

Lochan Rijal

Lochan Rijal is a scholar of ethnomusicology. Credit: YouTube/Lochan Rijal

लोचन रिजाल एक गायक, सङ्गीतकार र अनुसन्धानकर्ता हुन्। उनी, नेपाली लोकसङ्गीत, परम्परागत वाद्ययन्त्र, र साङ्गीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षणमार्फत पनि ज्ञान आदानप्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्ययन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका सङ्गीत सिर्जना गर्ने रिजाल, गिटार तथा अन्य बाजाहरू पनि आफ्नो विभिन्न साङ्गीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाई छ। हाल काठमाण्डू युनिभर्सिटी, स्कुल अफ आर्ट्स, डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका लोचन रिजालले भारतको विश्वभारती विश्वविद्यालय (शान्तिनिकेतन) र अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीबाट सङ्गीतमा उच्च अध्ययन गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि नेपाल संवाददाता गिरिश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानीको सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand