Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

वैकल्पिक आयस्रोतको खोजीमा अस्ट्रेलियाका नेपाली ट्राभल एजेन्टहरू

Virgin and Jetstar terminal is almost deserted, Sydney, Tuesday, December 22, 2020. Source: AAP

कोभिड-१९ का कारण विगत १७ महिना देखि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ र सीमा प्रतिबन्ध कहिले खुल्ने हो टुङ्गो छैन। यस्तो अवस्थामा आप्रवासी समुदायका लागी सेवा दिँदै आएका धेरै ट्राभल एजेन्टहरू यो व्यवसायमा आफ्नो भविष्य नभएको बारे सोच्न बाध्य भएका छन्। यस अवस्थामा अस्ट्रेलियामा ट्राभल एजेन्सी चलाइरहेकाहरूको अनुभव र आर्थिक तनावका समाधानबारे हामीले सिड्नीका महेन्द्र लम्साल र मेलबर्नका भीम न्यौपानेसँग गरेको कुराकानी।

लम्साल र न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्: 
वैकल्पिक आयस्रोतको खोजीमा अस्ट्रेलियाका नेपाली ट्राभल एजेन्टहरू
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। 

Coming up next

# TITLE RELEASED TIME MORE
वैकल्पिक आयस्रोतको खोजीमा अस्ट्रेलियाका नेपाली ट्राभल एजेन्टहरू 13/08/2021 14:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २० अक्टोबर २०२१ 20/10/2021 07:13 ...
अस्ट्रेलियामा कति प्रकारका ब्रिजिङ्ग भिसाहरू उपलब्ध छन्? 19/10/2021 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १९ अक्टोबर २०२१ 19/10/2021 06:42 ...
"आफ्नो कथा-व्यथा आफैँले व्यक्त गर्न सक्नु पर्छ" 19/10/2021 07:02 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १८ अक्टोबर २०२१ 18/10/2021 05:57 ...
View More