Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा तपाईँले ध्यान दिनु पर्ने कुराहरू

Revati Prasad Nepal is the Executive Director of the Foreign Exchange Management Department at Nepal Rastra Bank.

Revati Prasad Nepal is the Executive Director of the Foreign Exchange Management Department at Nepal Rastra Bank. Credit: Getty Images/Jennifer A Smith, Getty Images/NurPhoto/Narayan Maharjan, SBS Nepali/Prayas Dulal (inset)

नेपालको अर्थतन्त्रमा एक महत्त्वपूर्ण भूमिका खेल्ने रेमिटेन्सले त्यहाँको जीडीपी वा कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान गर्ने बताइएको छ। नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार रेमिटेन्स पठाउने राष्ट्रहरूको सूचीमा अस्ट्रेलिया ११औँ स्थानमा रहेको छ। उनका अनुसार नेपालमा पछिल्लो समय औपचारिक रूपबाट रेमिटेन्स जान थाले पनि अझै सुधारको सम्भावना छ। अनि, आम मानिसमा वित्तीय चेतना बढ्नु पर्ने आवश्यकता देखिएको पनि नेपालको भनाई छ । नेपालमा पैसा सबैभन्दा धेरै कहाँ बस्ने नेपालीहरूले पठाउँछन् लगायतका विषयमा रेवतीप्रसादनेपालसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

नेपालको अर्थतन्त्रमा एक महत्त्वपूर्ण भूमिका खेल्ने रेमिटेन्सले त्यहाँको जीडीपी वा कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान गर्ने बताइएको छ। नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार रेमिटेन्स पठाउने राष्ट्रहरूको सूचीमा अस्ट्रेलिया ११औँ स्थानमा रहेको छ। उनका अनुसार नेपालमा पछिल्लो समय औपचारिक रूपबाट रेमिटेन्स जान थाले पनि अझै सुधारको सम्भावना छ। अनि, आम मानिसमा वित्तीय चेतना बढ्नु पर्ने आवश्यकता देखिएको पनि नेपालको भनाई छ । नेपालमा पैसा सबैभन्दा धेरै कहाँ बस्ने नेपालीहरूले पठाउँछन् लगायतका विषयमा रेवतीप्रसादनेपालसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now