SKIP TO MAIN CONTENT

‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी

Nirajan Shiwakoti with SBS Nepali
Professor Nirajan Shiwakoti spoke with SBS Nepali on newly rolled out AI surveillance road cameras. Credit: AAP/Julian Smith, SBS Nepali/Dinita Rishal (inset)

नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विविध बहुसांस्कृतिक पृष्ठभूमिका समुदायहरूलाई लक्षित श्रोत साधनहरू उपलब्ध गराइनु पर्ने मेलबर्नस्थित आरएमआईटी युनिभर्सिटीका प्रोफेसर निराजन शिवाकोटी बताउँछन्। यही सन्दर्भमा सडक सुरक्षामा रहेका चुनौती र त्यसका समाधानका बारेमा ‘ट्रान्सपोर्ट इन्जिनियरिङ’मा करिब दुई दशकदेखि कार्यरत रहेका शिवाकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now