SKIP TO MAIN CONTENT

एसबीएस नेपाली कुराकानी: एनआरएनएको विवाद, अस्ट्रेलियामा संस्थाको आसन्न चुनाव र आम धारणा

 NRNA Australia President Anil Pokhrel (L) and journalists Chiranjebi Raj Devkota (C) and Hemanta Kafle (R).
NRNA Australia President Anil Pokhrel (L) and journalists Chiranjebi Raj Devkota (C) and Hemanta Kafle (R) spoke to SBS Nepali. Credit: Facebook/NRNA Australia (L), Facebook/Chiranjebi Raj/Plus 977 Production, Facebook/Hemanta Kafle (R)

अस्ट्रेलियामा गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा विदेशमा बस्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने भनिएको उक्त सङ्गठनमा पछिल्लो समय देखा परेको विवाद, आसन्न निर्वाचन र एनआरएनएलाई लिएर आम मानिसमा व्याप्त उदासीनता बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा पत्रकारहरू चिरञ्जीवीराज देवकोटा एवम् हेमन्त काफ्लेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा विदेशमा बस्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने भनिएको उक्त सङ्गठनमा पछिल्लो समय देखा परेको विवाद, आसन्न निर्वाचन र एनआरएनएलाई लिएर आम मानिसमा व्याप्त उदासीनता बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा पत्रकारहरू चिरञ्जीवीराज देवकोटा एवम् हेमन्त काफ्लेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now