SKIP TO MAIN CONTENT

'नेगेटिभ कमेन्ट भन्दा कन्स्ट्रक्टिभ फिडब्याक दिनुहोस्': अनिल पोख्रेल

NRNA Australia’s new President Anil Pokhrel talking to SBS Nepali during election campaign.
NRNA Australia’s new President Anil Pokhrel talking to SBS Nepali during election campaign. Source: SBS / Krishna Pokhrel

एनआरएनए अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष अनिल पोख्रेलले आफ्नो नेतृत्वमा अस्ट्रेलियाबाट नेपालमा लगानी लग्ने र त्यसको प्रतिफललाई अस्ट्रेलिया ल्याउन सहज बनाउन काम गर्ने बताएका छन्। यसका साथै गैर आवासिय नेपालीहरूले पनि नेपालको निर्वाचनमा भोट हाल्न पाउने गरि नागरिकताका क्षेत्रमा काम गरिने र अस्ट्रेलियाका प्रत्येक राज्य तथा प्रदेशमा कम्युनिटी सेन्टर स्थापना गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने उनले बताए। पोख्रेलले चुनाव पुर्व गरेका आफ्नो वाचाहरू पुरा गर्न नसकिने किसिमको नभएको एसबीएस नेपालीलाई बताएका छन्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

एनआरएनए अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष अनिल पोख्रेलले आफ्नो नेतृत्वमा अस्ट्रेलियाबाट नेपालमा लगानी लग्ने र त्यसको प्रतिफललाई अस्ट्रेलिया ल्याउन सहज बनाउन काम गर्ने बताएका छन्। यसका साथै गैर आवासिय नेपालीहरूले पनि नेपालको निर्वाचनमा भोट हाल्न पाउने गरि नागरिकताका क्षेत्रमा काम गरिने र अस्ट्रेलियाका प्रत्येक राज्य तथा प्रदेशमा कम्युनिटी सेन्टर स्थापना गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने उनले बताए। पोख्रेलले चुनाव पुर्व गरेका आफ्नो वाचाहरू पुरा गर्न नसकिने किसिमको नभएको एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now