Nanda Gurung was elected the President of Non-Resident Nepali Association (NRNA) in 2021. Source: Facebook / NRNA Australia
गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको नयाँ कार्य समिति गठन गर्ने निर्वाचन नजिकिँदै छ। आफ्नो दुई वर्षे कार्यकालमा वर्तमान अध्यक्ष नन्द गुरुङले पूरा गर्न सकेका र नसकेका एजेन्डाहरूको बारेमा एसबीएस नेपालीलाई बताएका छन्। यस लगायत नेपालको विकट क्षेत्रका विद्यालयहरूलाई सहयोग गर्ने एनआरएनएको कार्यक्रम बारे गुरुङसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।